PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

ह्विलचेयरमा ८१ वर्षे बाबुलाई सँगै लिएर मेयर प्रत्यासी राजुराजले गरे मतदान

ह्विलचेयरमा ८१ वर्षे बाबुलाई सँगै लिएर मेयर प्रत्यासी राजुराजले गरे मतदान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी नेपाली कांग्रेसका राजुराज जोशीले ८१ वर्षीय बाबु गजेन्द्रराज जोशीसँग गएर मतदान गरेका छन्।

बाबुलाई ह्विलचेयरमा राखेर जोशी मतदानका लागि काठमाडौं महानगरपालिका १९ नम्बर वडाको यट्खा बहाल बुथ पुगेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell