PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

किशोर थापा आमासहित मतदान केन्द्रमा



पहिलोपोस्ट

किशोर थापा आमासहित मतदान केन्द्रमा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर प्रत्यासी किशोर थापा परिवारसहित भोट हाल्न गएका छन्।

उनले ट्विट गर्दै आमा र परिवारसहित भोट हाल्न मतदान केन्द्र जाँदै गरेको जनाएका छन्। आफ्नो परिवारको फोटोसहित ट्विट गरेका उनले सबै महानुभावहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell