काठमाडौँ : काठमाडौँ उपत्यकाका मेयर उम्मेद्वारहरुले बिहानै मतदान गरेका छन्। उनीहरुले आफ्ना नामावली रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। उनीहरुले मतदान गर्ने शैली भने फरक फरक अपनाए।
कांग्रेसका काठमाडौँका मेयरका उम्मेद्वार राजुराज जोशी माला लगाएर मतदान केन्द्र पुगे। एमालेका विद्यासुन्दर शाक्य भने खादा लगाएर पुगे। अनौठो शैली अपनाइन् विवेकशिल नेपाली दलकी रञ्जु दर्शनाले। उनी टेम्पो चढेर मतदान स्थलमा पुगिन्।
मेयरका लागि साझा पार्टिका उम्मेद्वार किशोर थापा पनि मतदान गरेका छन्। हेर्नुस् फोटो