PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

राप्रपा अध्यक्ष कमल थापाद्वारा मतदान



पहिलोपोस्ट

राप्रपा अध्यक्ष कमल थापाद्वारा मतदान

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्। थापाले हेटौंडा ५, बालज्योति मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

तस्विर : राजाराम बर्तौला

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell