PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

दोलखाको जफेमा झडप, उम्मेद्वारसहित पाँच घाइते



पहिलोपोस्ट

दोलखाको जफेमा झडप, उम्मेद्वारसहित पाँच घाइते

काठमाडौँ : दोलखाको तामाकोशी गाउँपालिका ३, जफेको कालापानी मतदान केन्द्रमा झडप भएको छ। स्थिती नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ।

झडपमा नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार पर्शुराम कार्कीसहित पाँच जना घाइते भएका छन्।

घाइते हुनेमा एमालेका जीवस खड्का तथा कांग्रेस कार्यकर्ता कुन्दनराज काफ्ले, विनिता अधिकारी र सुरेश काफ्ले रहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell