PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईले गोरखा पुगेर मतदान गरे



पहिलोपोस्ट

नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईले गोरखा पुगेर मतदान गरे

गोरखा : नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले  स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्। भट्टराईले गोरखा पालुङगटार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका हुन्। उनी मतदानका लागि आजै काठमाडौंबाट गोरखा पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell