PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

दोलखाको शहरेमा गोली चल्यो, एक मतदाता घाइते, किर्नेटारमा उपचार हुँदै



पहिलोपोस्ट

दोलखाको शहरेमा गोली चल्यो, एक मतदाता घाइते, किर्नेटारमा उपचार हुँदै

काठमाडौँ : दोलखाको तामाकोशी गाउँपालिका ५, शहरेको मतदान केन्द्रमा झडप भएको छ। दोहोरो झडपमा प्रहरीले गोली चलाएको छ।

प्रहरीको गोलीबाट एक महिला घाइते भएकी छन्। घाइतेको किर्नेटारस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ। एमालेले बृद्धाबृदाका नाममा फर्जी मत हालेको भन्दै कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell