PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

भोट हाल्न नपाएपछि करिश्मा मानन्धरका लागि पति विनोद भए 'तानाशाह'



पहिलोपोस्ट

भोट हाल्न नपाएपछि करिश्मा मानन्धरका लागि पति विनोद भए 'तानाशाह'

काठमाडौं : केही महिनाअघिमात्रै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी प्रवेश गरेकी नेपाली फिल्मकी चर्चित एक्टर करिश्मा मानन्धरले यसपालाको स्थानीय तहको निर्वाचनमा भोट हाल्न पाइनन्।

चर्चित राजनीतिक दलको नेतृत्व गर्ने हैसियत बनाएकी करिश्माले भोट हाल्न नपाउनुको जिम्मेबारी भने आफ्नो पति विनोद मानन्धर रहेको खुलासा गरिन्। फेसबुकमार्फत् विनोदलाई 'तानाशाह' भएको दावी गर्दै उनले लेखिन्, 'यसै पनि विनोदजी असाध्यै राम्रो मान्छे भन्ने इमेज छ। तर, आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन। विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहनाहरु हुन्छन्। तिम्रो एकल निर्णयले हुँदैन। सबै कुरामा तिमीनै मालिक बन तर केही कुरा सहन सकिँदैन।'

करिश्माले आफ्नो आवेगपूर्ण अभिव्यक्ति फेसबुकबाट रिलिज गरे पनि उनलाई मतदान गर्न भौतिक रुपमा कसैले अवरोध पुर्‍याएको भने होइन। उक्त कुराको पुष्टि पनि करिश्माकै स्टाटसले नै गर्छ। उनले मतदाता परिचयपत्र नपाएकी हुन्। के हो त करिश्माले भोटर आइडी नपाउनुको मुख्य कारण? जान्नुस्:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell