PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

कास्कीमा ५० प्रतिशत मत खस्यो  



पहिलोपोस्ट

कास्कीमा ५० प्रतिशत मत खस्यो  

पोखराः कास्कीका एक महानगरपालिका र ४ गाउँपालिकाका केन्द्रहरुमा दिउसो १ बजेसम्म ५० प्रतिशत मतदान भइसेकेको छ । 

पश्चिमाञ्चल क्षेत्री निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुबेदीले पचास प्रतिशत मत खसेको जानकारी दिए। उनका अनुसार कास्कीका सम्पूर्ण सवै मतदानस्थलमा शान्तिपूर्णरुपमा मतदान भैरहेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell