PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

काठमाडौँमा छिंटफुट वर्षाका बीच मतदान जारी



रासस

काठमाडौँमा छिंटफुट वर्षाका बीच मतदान जारी

काठमाडौंः भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा केही समय मतदान प्रभावित भएको छ । 

छिटफुट वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र ४ तथा कागेश्वरी नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतदान केन्द्रमा मतदान प्रभावित भएको हो । 

शङ्खरापुर नगरपालिकाका सम्पूर्ण मतदान केन्द्रमा वर्षाले मतदान केही प्रभावित भएको र पानी रोकिनेबित्तिकै चुनावी काम पुनः सञ्चालन गरिने नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिए। 






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell