PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

नेपालको निर्वाचनमा फेसबुकको सहयोग : 'तपाँइको भोटले फरक पार्छ



पहिलोपोस्ट

नेपालको निर्वाचनमा फेसबुकको सहयोग : 'तपाँइको भोटले फरक पार्छ

काठमाडौँ : स्थानीय निर्वाचनमा फेसबुकले सहयोग गरेको छ। फेसबुकले आइतबार बिहानै मतदातालाई फेसबुक खोल्ने बित्तिकै स्थानीय तहको निर्वाचन सम्झायो। 

निर्वाचन मात्र होइन फेसबुकले 'तपाँइको भोटले फरक पार्छ' भन्ने सन्देश समेत दियो। 

फेसबुकले यसरी स्थानीय मतदातालाई निर्वाचन प्रति उत्प्रेरित गरेको हो। साथै आफ्नो नजिकको मतदान स्थल खोज्न सहयोग समेत गर्योथ। फेसबुकले 'फाइन्ड पोलिङ बुथ' भन्ने अप्सन समेत दियो। जसबाट निर्वाचन आयोगको वेवसाइट रिडाइरेक्ट गर्ने र आफ्नो मतदान केन्द्र पत्ता लगाउन सहयोग पुग्ने व्यवस्था मिलायो। 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell