PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

फोटोमा हेर्नुस्, वर्षाले रोकेन मतदाताको उत्साह, छाताको साहारामा भक्तपुरमा मतदान

फोटोमा हेर्नुस्, वर्षाले रोकेन मतदाताको उत्साह, छाताको साहारामा भक्तपुरमा मतदान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : स्थानीय तहको पहिलो चरणको मतदानको जारी रहँदा आइतबार वर्षा भयो। वर्षाका कारण केहीबेर मतदानका लागि लाइनमा बसेकाहरु के गर्ने भन्ने अन्यौलमा परे।

निर्वाचन गराउन खटिएका कर्मचारी पनि कतै मतपत्र भिज्ने त होइन भन्ने चिन्तामा परे। अनि उनीहरुलाई मतपत्र खसाल्ने बाकसको चिन्ता भयो। तर पानी धेरैबेर परेन। त्यसो त मतदान गर्न आएकाहरु बर्षाका बीच लाइनमा छाता ओढेर बसे। अनि उनीहरुले मतदान पनि गरे। हेर्नुस् इलिट जोशीले भक्तपुरमा खिचेका फोटा -

 


ट्रेन्डिङ पोस्ट

Ncell