PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

अभिनेत्री रेखा थापाले गरिन् दोस्रोपटक मतदान



पहिलोपोस्ट

अभिनेत्री रेखा थापाले गरिन् दोस्रोपटक मतदान

काठमाडौं: अभिनेत्री रेखा थापाले स्थानीय निर्वाचन २०७४ को मतदानमा सहभागिता जनाएकी छिन्। उनले काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिलबाट भोट हालेकी हुन्।



राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी रेखा थापाले दोस्रो पटक निर्वाचनमा सहभागिता जनाएको बताइन्। उनले यसअघि पहिलो संविधान सभाको चुनावमा मतदान गरेको बताएकी छिन्।

दोस्रो संविधान सभाको निर्वाचनमा भने उनको नाम मतदाता लिस्टमा थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell