काठमाडौँ : देशकै राजधानी रहेको काठमाडौँ महानगरपालिकाको मतपेटिका संकलन सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रि य सभा गृहमा मतपेटिका संकलन गरिएको हो।
मतपेटिका संकलन लगत्तै आजै गणना गर्ने तयारी भैरहेको छ।
मतपेटिका संकलन लगत्तै आजै गणना गर्ने तयारी भैरहेको छ।