PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

उत्साहपूर्ण चुनाव, अलपत्र पाराको ब्यालेट बक्स कलेक्सन

उत्साहपूर्ण चुनाव, अलपत्र पाराको ब्यालेट बक्स कलेक्सन

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : देशका तीन प्रदेशमा उल्लासमय रुपमा आज निर्वाचन सम्पन्न भएको छ। चुनाव हुन्छ त भन्ने शंका र आशंकाबीच सरकारले सफल रुपमा निर्वाचन सम्पन्न गरेको छ। निर्वाचन सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरेर मत गन्ने स्थानमा लगेको दृश्य भने टीठलाग्दो देखियो। भव्य रुपमा सम्पन्न चुनावका ब्यालेट बक्स कलेक्सनको हालत हेर्नुस् : 


ट्रेन्डिङ पोस्ट

Ncell