PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

उपेन्द्र यादवको फोरम नेपाल र खगेन्द्र माखिम नेतृत्वको लिम्बूवान पार्टीबीच एकता हुँदै



पहिलोपोस्ट

उपेन्द्र यादवको फोरम नेपाल र खगेन्द्र माखिम नेतृत्वको लिम्बूवान पार्टीबीच एकता हुँदै

काठमाडौँ : संघीय समाजवादी फोरम नेपाल र खगेन्द्र माखिम अध्यक्ष रहेको संघीय लिम्बूवान पार्टी नेपालबीच एकता हुने भएको छ। दुई पार्टीले सोमबार एकता घोषणा गर्न लागेका हुन्।

पार्टीको दुई तिहाई बहुमतबाट हालै अध्यक्ष बनेका माखिमले संघीय समाजवादी फोरम नेपालसँग पार्टीको नीति, सिद्यान्त र एजेन्डा मिल्ने भएकोले सँगै मिलेर संघर्ष गर्न पार्टी एकता गर्न लागेका हुन्। पूर्वी नेपालको जिल्लामा माखिम नेतृत्वको संघीय लिम्बूवान पार्टी सक्रिय रहेको छ।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell