PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भोट हालेर फर्किएका कलाकार विक्रम परियारको हत्या



पहिलोपोस्ट

काठमाडौं : तनहुँको व्यास १ भादगाउँमा अज्ञात समूहको आक्रमणमा परी विक्रम परियारको मृत्यु भएको छ। भोट हालेर फर्किने क्रममा घाइते भएका परियारको उपचारको क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँमा बस्दै आएका परियार भोट हाल्न गृहनगर गएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell