PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

कुन जिल्लामा कति प्रतिशत भयो मतदान?



पहिलोपोस्ट

कुन जिल्लामा कति प्रतिशत भयो मतदान?

काठमाडौँ : निर्वाचन आयोगले ३४ जिल्लाका २ सय ८१ मतदान केन्द्रमा भएको निर्वाचनमा औसतमा ७१ प्रतिशत मतदान भएको जनाएको छ। आयोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रसुवामा ८२ प्रतिशत मतदान भएको छ। 

सबैभन्दा कम भने रामेछापमा ५४ प्रतिशत मात्र मत खसेको छ। 

त्यस्तै डोल्पामा ८१ प्रतिशत तथा भक्तपुर र गोर्खामा ८० प्रतिशत मतदान भएको जनाएको छ। रामेछाप पछि सबैभन्दा कम मतदान कालिकोट र काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मतदान भएको छ। हेर्नुस् कुन जिल्लामा कति प्रतिशत मतदान भयो? आयोगको तथ्याङ्क - 

 

सि.नं.

जिल्ला

 

खसेको मत प्रतिशतमा

दोलखा

 

62

रामेछाप

 

54

सिन्धुली

 

75

काभ्रेपलान्चोक

 

60

सिन्धुपाल्चोक

 

70

रसुवा

 

82

नुवाकोट

 

70

धादिङ

 

75

चितवन

 

70

१०

मकवानपुर

 

70

११

भक्तपुर

 

80

१२

ललितपुर

 

75

१३

काठमाण्डौ

 

75

१४

गोरखा

 

80

१५

जाजरकोट

 

73

१६

लमजुङ

 

71

१७

तनहुँ

 

70

१८

कास्की

 

75

१९

मनाङ

 

58

२०

मुस्ताङ

 

75

२१

पर्वत

 

65

२२

स्याङजा

 

70

२३

म्याग्दी

 

60

२४

वाग्लुङ

 

67

२५

नवलपरासी

 

73

२६

सल्यान

 

71

२७

डोल्पा

 

81

२८

जुम्ला

 

70

२९

मुगु

 

70

३०

हुम्ला

 

75

३१

कालिकोट

 

60

३२

दैलेख

 

70

३३

सुर्खेत

 

70

३४

रुकुम

 

75

जम्मा

 

 

हालसम्म मत खसेको प्रतिशतमा

 

71



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell