पोखराः पोखरा लेखनाथ महानगरसहित कास्कीका गाउँपालिकामा मतगणनाका लागि आठ बजे सर्वदलीय बैठक बोलाइएको छ ।
सर्वदलीय बैठकपछि मतगणनाको समय टुंगो लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महानगरको मतगणना बगरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा हुनेछ ।