PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्र घले विजयी



पहिलोपोस्ट

मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्र घले विजयी

काठमाडौँ : मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन्। घलले २१४ मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता लामाले १७३ मत पाएकी छन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell