PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

भेरी गङ्गा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रको प्यानलै विजयी



रासस

भेरी गङ्गा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रको प्यानलै विजयी

सुर्खेतः सुर्खेतको भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । 

माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्की २७६ मत प्राप्त गरी विजयी भएका हुन् । वडा सदस्यमा माओवादीकै रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन्। 

वडाध्यक्ष पदका प्रत्यासी नेपाली कांग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell