PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सुर्खेतको लेकबेंसी–१ मा एमालेका मानबहादुर पुन विजयी



रासस

सुर्खेतको लेकबेंसी–१ मा एमालेका मानबहादुर पुन विजयी

सुर्खेतः सुर्खेतको लेकबेसी नगरपालिका–१ मा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानल विजयी भएको छ। 

मतपरिणामानुसार एमालेका मानबहादुर पुन सात सय ९८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन्। पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिमान घलेले चार सय ४० र नेकपा माओवादी केन्द्रका धनबहादुर ठाडाले दुई ३३ मत प्राप्त गरेका छन्। त्यस्तै, सदस्यमा भवानी कँडेल, नरबहादुर फौजा र टीका पौडेल विजयी भएका छन् ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell