PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

सिन्धुलीको गोलनजोर–१ मा माओवादी केन्द्रका उम्मेदवार विजयी



रासस

सिन्धुलीको गोलनजोर–१ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

सिन्धुलीः सिन्धुलीको गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङका वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मीनबहादुर सुनुवार विजयी भएका छन्। 

सुनुवारले पाँच सय २८ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ठाकुरप्रसाद घिमिरेले ४ सय ४६ र एमालेका कुञ्जरमणि बरालले एक सय ७२ मत प्राप्त गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell