PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

चितवनको कालिका नगरपालिका वडा ११ मा भोली मतदान



पहिलोपोस्ट

चितवनको कालिका नगरपालिका वडा ११ मा भोली मतदान

भरतपुर : चट्याङ लागेर उम्मेद्वारको मृत्यु भएका कारण स्थगित चितवनको कालिका नगरपालिका ११ मा भोली मतदान हुने भएको छ।

त्यु भएका पार्टीका तर्फबाट नयाँ  उम्मेद्वारसहित भोली मतदान हुने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell