PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

जाजरकोटको वारेकोट गाउँपालिका–९ मा माओवादी उम्मेदवार विजयी



रासस

जाजरकोटको वारेकोट गाउँपालिका–९ मा माओवादी उम्मेदवार विजयी

जाजरकोटः स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शशिराम गौतम विजयी भएका छन् । 

सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell