PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

रेणु दाहालले भनिन्– ‘मैले रुखको भोट गन्नुपर्छ भनेकी छैन’



पहिलोपोस्ट

रेणु दाहालले भनिन्– ‘मैले रुखको भोट गन्नुपर्छ भनेकी छैन’

चितवनः भरतपुर महानगरपालिकाकी नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले रुख चिन्हलार्इसमेत मान्यता दिनुपर्ने धारणा आफूले कतै नराखेको बताएकी छिन्।

पहिलो पोष्टसँग कुरा गर्दै दाहालले आचारसंहिता विपरित गएर रुख चिन्हमा परेको मतलार्इ मान्यता दिनुपर्ने धारणा आफूले कतै नराखेको बताइन् । उनले भनिन्,‘मत गणनामा रहनुभएका मेरा प्रतिनिधि र अरु दलका प्रतिनिधिबीचको सर्वदलीय सहमति आफूलार्इ मान्य हुनेछ।‘ उनले आफूलार्इ नराम्रो देखाउन विभिन्न अफवाह फैलाइएको बताउँदै त्यसको पछि नलाग्न सबैलार्इ आग्रह गरिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell