PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

काभ्रेको रोशी गाउँपालिका १२ नं वडामा माओवादी उम्मेदवार विजयी



रासस

काभ्रेको रोशी गाउँपालिका १२ नं वडामा माओवादी उम्मेदवार विजयी

धुलिखेलः काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नम्बर वडा भीमखोरीमा नेकपा माओवादी केन्द्रको समूह नै विजयी भएको छ। 

माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान ३ सय ४५ मत प्राप्त गरी विजयी भएका हुन्।
एनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा एमालेका लीलाराम मोक्तानले १ सय चार मत प्राप्त गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell