PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

यि कलाकारले गरे मतदान हेर्नुस फोटोमा



पहिलोपोस्ट

यि कलाकारले गरे मतदान हेर्नुस फोटोमा

काठमाडौं: आइतबार स्थानीय तहको निर्वाचन सम्पन्न भयो। देशभर ३४ जिल्लामा भएको निर्वाचनमा ४९ लाख लाख बढी मतदाता रहेको निर्वाचन आयोगले जनाएको थियो। जसमध्य ७३ प्रतिश तले मात्र मतदान गरे।

आम जनताले चुनावमा जनाएको उत्साहपुर्ण सहभागिता सामाजिक सञ्जालमा पनि देखिन्थ्यो। आम जनतासँगै नेपाली कलाकारहरुले पनि मतदान गरे। र अन्य गतिविधी जस्तै मतदान पछिको पनि फोटो सार्वजनिक गरे। फोटोको क्याप्सनमा जिम्मेवारीबोध, मतदानको आवश्यकता, नेतृत्व चयन लगायतको सामाजिक संदेश उल्लेख गरेका थिए। 

मतदान अनुभव सुनाउँदै अभिनेत्री केकी अधिकारीले भनिन्,'स्थानिय क्षेत्र बिकासका लागि हामीले चुनेको नेतृत्वको भूमिका रहन्छ। त्यसैले पनि सावधानी पूर्वक सहभागी भएको छु।' 

हेर्नुस् केकी लगायत कलाकारको मतदान: 


रेखा थापा


वर्षा शिवाकोटी 


केकी अधिकारी


दीपकराज गिरी


आस्था राउत


रेखा थापा


हरिवं‌श आचार्य 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell