PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

म्याग्दीको अन्नपूर्ण–१ मा एमाले उम्मेदवार विजयी



रासस

म्याग्दीको अन्नपूर्ण–१ मा एमाले उम्मेदवार विजयी

म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा एमालेका दिलीप गर्बुजा ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । 
महिला सदस्यमा एमालेकै बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्जा विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell