PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ललितपुरको कञ्जोस्यम १ मा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी



रासस

ललितपुरको कञ्जोस्यम १ मा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी

ललितपुरः ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी भएका छन्। 

तामाङ ३५४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर लामाले २८० मत प्राप्त गरेका छन्। सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell