PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

पोखरा महानगरपालिकामा एमालेका जिसीको अग्रता



पहिलोपोस्ट

पोखरा महानगरपालिकामा एमालेका जिसीको अग्रता

पोखराः पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीले अग्रता लिएका छन्।

पोखरा वडा नम्बर १ को १ सय मतगणना गर्दा जिसीले ५१ मत प्राप्त गरेका छन् भने काग्रेसका उम्मेदवार रामजी कुँबरले ३३ मत ल्याएका छन् । उपप्रमुख मञ्जु गुरुङले ४७, एमालेका वडा अध्यक्षले ५२, महिला सदस्यले ४५, दलित महिला सदस्यले ४८, खुल्ला सदस्य पहिलोले ५० र दोस्रोले ४२ मत पाएका छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell