PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

चितवनको र्इच्छाकामना १ मा एमाले उम्मेदवार विजयी



पहिलोपोस्ट

चितवनको र्इच्छाकामना १ मा एमाले उम्मेदवार विजयी

चितवनः चितवनको र्इच्छाकामना गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका नन्दलाल गिरी विजयी भएका छन्। गिरी ४ सय १९ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सन्तबहादुर मगरले २ सय ४२ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell