PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

पर्वतको फलेवास १ मा एमाले उम्मेदवार विजयी



पहिलोपोस्ट

पर्वतको फलेवास १ मा एमाले उम्मेदवार विजयी

पोखराः  पर्वतको फलेवास नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका बाबुराम पौडेल निर्वाचित भएका छन् ।
तीन सय ५० मत प्राप्त गरी पौडेल अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका एकनारायण पौडेलले दुई सय ५२ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell