PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

डोल्पाको काइकेमा एमाले उम्मेदवार विजयी



रासस

डोल्पाको काइकेमा एमाले उम्मेदवार विजयी

डोल्पाः डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अङ्गत राना ९२० मत ल्याएर विजयी भएका छन्। 

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गरेका छन्। त्यस्तै, उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी भएका छन्। 

त्यस्तै, ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी भएका छन् । ठूलीभेरी नगरपालिका– २ मा नेकपा एमालेका देवी रोकाया वडाध्यक्षमा विजयी भएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell