PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

दुई सय मत गणना गर्दा पनि पोखरा महानगरमा एमालेकै अग्रता



पहिलोपोस्ट

दुई सय मत गणना गर्दा पनि पोखरा महानगरमा एमालेकै अग्रता

पोखराः पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीले अग्रता लिएका छन्।

पोखरा वडा नम्बर १ को २ सय मतगणना गर्दा जिसीले ९२, मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार रामजी कुँबरले ६२ मत प्राप्त गरेका गरेका छन्। उपप्रमुख मञ्जु गुरुङले ८४, एमालेका वडा अध्यक्षले ९१,माओवादी केन्द्र ९ महिला सदस्यले ७७, दलित महिला सदस्यले ८९, खुल्ला सदस्यले पहिलोले ५० र दोस्रोले ४२ मत पाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell