PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

सोमबार पानी पर्दा चाबहिल क्षेत्रमा देखिएको बिजोग, हेर्नुस् १२ फोटो

सोमबार पानी पर्दा चाबहिल क्षेत्रमा देखिएको बिजोग, हेर्नुस् १२ फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः अपुरो निर्माणका कारण अलपत्र बनेका राजधानीका सडक पानी परेका बेला राजधानीवासीका लागि कहर बन्ने गरेका छन् । 
सोमबार अपरान्ह राजधानीमा भएको वर्षाले चाबहिल क्षेत्रको सडक सवारीलाई समस्याग्रस्त बनायो ।
 


ट्रेन्डिङ पोस्ट

Ncell