PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

मेलम्ची नगरपालिका– १ मा एमाले विजयी



रासस

मेलम्ची नगरपालिका– १ मा एमाले विजयी

मेलम्चीः मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी भएका छन्।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गरेका छन्।  सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell