PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

म्याग्दीको अन्नपूर्ण २ मा माओवादी केन्द्रको प्यानलै विजयी



रासस

म्याग्दीको अन्नपूर्ण २ मा माओवादी केन्द्रको प्यानलै विजयी

म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन्। 
माओवादीका उम्मेदवार ओमबहादुर फगामी २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन्। महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धिबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९) प्राप्त गरी निर्वाचित भएका हुन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell