PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

तीन सय मत गणना गर्दा पोखरा महानगरमा एमालेको अग्रता



पहिलोपोस्ट

तीन सय मत गणना गर्दा पोखरा महानगरमा एमालेको अग्रता

पोखराः पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीले अग्रता लिएका छन्।
पोखरा वडा नम्बर १ को तीन सय  मतगणना गर्दा जिसीले १ सय ५५, मत प्राप्त गरेका छन् भने काग्रेसका उम्मेदवार रामजी कँबरले ८५ मत ल्याएका छन्। उपप्रमुख मञ्जु गुरुङले १ सय ४३ मत ल्याएकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले ९० मत ल्याएकी छन्। त्यसैगरी, एमालेका वडा अध्यक्षले १ सय ५५ र कांग्रेसका खुल्ला सदस्यले ९४ मत पाएका हुन।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell