PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

नौसय मतगणना गर्दा पोखरा महानगरमा एमालेकै अग्रता



पहिलोपोस्ट

नौसय मतगणना गर्दा पोखरा महानगरमा एमालेकै अग्रता

पोखराः पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीले अग्रता लिएका छन्।

पोखरा वडा नम्बर एकको ९ सय  ५२ मतगणना गर्दा जिसीले ५ सय २ मत ल्याएका छन् भने काग्रेसका उम्मेदवार रामजी कुँबरले ३ सय ३६ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी मञ्जु गुरुङले ४ सय ८८ मत ल्याएकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले ३ सय ४५ मत ल्याएकी छन् । त्यसैगरी, एमालेका वडा अध्यक्षले ४ सय ९८ र कांग्रेसका खुल्ला सदस्यले ३ सय ४८ मत पाएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell