PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

चितवनको इच्छाकामना २ मा एमालेको प्यानल विजयी



पहिलोपोस्ट

चितवनको इच्छाकामना २ मा एमालेको प्यानल विजयी

चितवनः चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ मा पनि एमालेको पुरै प्यानल विजयी भएको छ ।

वडा अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ, महिला सदस्यमा माया गुरुङ्ग, दलित महिला सदस्यमा माया विक तथा सदस्यमा ओमबहादुर चेपाङ्ग  र बुद्धिबहादुर गुरुङ्ग विजयी भएका हुन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell