PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

पोखरा लेखनाथ महानगरको वडा नं. १ मा एमाले उम्मेद्वार शारदा पराजुली विजयी



पहिलोपोस्ट

पोखरा लेखनाथ महानगरको वडा नं. १ मा एमाले उम्मेद्वार शारदा पराजुली विजयी

पोखरा : कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. १ मा एमाले उम्मेद्वार शारदा पराजुली विजयी भएकी छन्। पराजुली ११ सय १३ मत ल्याई विजयी भएकी हुन्।

प्राप्त मत परिणाम अनुसार पराजुलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेद्वारले सात सय ५६ मत प्राप्त गरे। यस्तै, माओवादी केन्द्रले ११९ मत पाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell