PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

मन्थली नगरपालिका २ र ३ मा कांग्रेस तथा १ मा माओवादी विजयी



पहिलोपोस्ट

मन्थली नगरपालिका २ र ३ मा कांग्रेस तथा १ मा माओवादी विजयी

मन्थलीः रामेछापको मन्थली नगरपालिकाका दुई वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने एउटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मन्थली नगरपालिका वडा नम्बर दुईको वडाअध्यक्षमा नेपाली कांग्रेसका तरहरि शंकर अधिकारी र वडा नम्बर तीनमा कांग्रेसकै केशव रोक्का विजयी भएका छन् । वडा नम्बर एकमा भने माओवादी केन्द्रका नारायणदास श्रेष्ठ विजयी भएका छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell