PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भरतपुर महानगरमा कसको कति मत? पछिल्लो अपडेट



पहिलोपोस्ट

भरतपुर महानगरमा कसको कति मत? पछिल्लो अपडेट

चितवन : निकै चासो पूर्वक हेरिएको भरतपुर महानगरको मतगणना जारी छ। मतगणनामा ढिलाई भएपछि दुई स्थानमा मतगणना भइरहेको छ। सत्तारुढ दुई दलको गठबन्धनका कारण भरतपुर महानगर चर्चाको केन्द्रमा छ। 

पछिल्लो मतपरिणाम अनुसार भरतपुरमा गठबन्धनका उम्मेद्वार रेणु दाहालले ६०५ मत प्राप्त गरेकी छन्। 

एमालेका देवी ज्ञवालीले ७६१ मत पाएका छन्। जम्मा १३ सय ७५ मतगणना सकिएको छ।

नोट : यसअघिको समाचारमा मतको तथ्य फरक परेकाले हामी क्षमाप्रार्थी छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell