PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भलिबलका राष्ट्रिय रेफ्री भक्तपुर १ को वडा अध्यक्षमा विजयी



रासस

भलिबलका राष्ट्रिय रेफ्री भक्तपुर १ को वडा अध्यक्षमा विजयी
फोटो श्रोतः पुण्यराम खत्रीको फेसबुकबाट

भक्तपुरः भक्तपुर नगरपालिकाको वडा नम्बर एकमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार एवं भलिबलका राष्ट्रिय रेफ्री श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भएको छ। 

खत्री एक हजार ३७६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याएका थिए। महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell