PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मकवानपुरको वागमती गाउँपालिका–३ मा माओवादी विजयी



रासस

मकवानपुरको वागमती गाउँपालिका–३ मा माओवादी विजयी

हेटौंडाः मकवानपुरको वागमती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ । 

माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुलाल गोलेले २५५ मत प्राप्त गरेका छन् । 

यस वडाबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले ३१२, नेकपा एमालेले २५५ र नेपाली कांग्रेसले १४३ मत प्राप्त गरेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रले ३१०, नेकपा एमालेले २५४ र नेपाली कांग्रेसले १३५ मत प्राप्त गरेको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell