PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

सूर्यविनायक– १ मा एमालेको प्यानल विजयी



रासस

सूर्यविनायक– १ मा एमालेको प्यानल विजयी

भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १ मा नेकपा एमाले प्यानलै विजयी भएको छ । 

वडा अध्यक्षमा एमालेका सानुकाजी कायस्थ तथा वडा सदस्यमा बाबुकाजी श्रेष्ठ, प्रदीप कार्की, अम्बिका न्यौपाने र कल्पना नेपाली विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell