PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राप्ती नगरपालिकाका तीन वडामा एमालेको प्यानल विजयी



रासस

राप्ती नगरपालिकाका तीन वडामा एमालेको प्यानल विजयी


चितवनः चितवनको राप्ती नगरपालिकाको वडा नं ४ र ५ तथा खैरहनी नगरपालिकाको वडा नं १ मा नेकपा एमालेको समूह नै विजयी भएको छ। 
खैरहनी– १ मा एमालेका भूमिप्रसाद कँडेल ९६४ मतका विजयी भएका छन् । 

त्यस्तै, राप्ती नगरपालिका वडा नं ४ का वडाध्यक्षमा शमशेर लामा एक हजार १६५ र वडा नं ५ मा मेनुका पाठक ६८६ मत ल्याएर विजयी भएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell