PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

धादिङको गंगाजमुना ३ मा कांग्रेस विजयी



पहिलोपोस्ट

धादिङको गंगाजमुना ३ मा कांग्रेस विजयी

धदिङः धादिङको गंगाजमुना गाउँपालिकाको वडा नम्वर ३ मा नेपाली कांग्रेसका विजयकुमार गुरुङ विजयी भएका छन्। गुरुङले ५ सय ५१ मत ल्याएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रदिद्वन्दी एमालेका धनबहादुर गुरुङले २१० मत प्राप्त गरे।
वडा नम्वर २ मा पनि कांग्रेस तथा १ मा माओवादी केन्द्र विजयी भइसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell