PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सूर्यविनायकको वडाध्यक्षमा एमाले विजयी



रासस

सूर्यविनायकको वडाध्यक्षमा एमाले विजयी

भक्तपुरः सूर्यविनायक नगरपालिका वडा नं १ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थसहितको समूह विजयी भएको छ। 

कायस्थले एक हजार ६४७ र उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका भूपेन्द्र राउतले ८४७ मत प्राप्त गरेका छन्। 

त्यसैगरी, महिला सदस्यमा अम्बिका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली तथा खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठ विजयी भएका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell